Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


जसपाको कार्यकारीणी बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी बैठक बस्दैछ । जसपा नेता मोहम्मद इश्तियाक रायका अनुसार जसपा कार्यकारिणी बैठक आज बस्न लागेको हो । यो बैठक पूर्वनिर्धारित हो ।