Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सामाजिक सुरक्षा कोषको कार्ड देखाए यी २६ अस्पतालमा निःशुल्क उपचार

सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गर्नुभएको हो ।

घाँडो बन्दै स्मार्ट लाइसेन्स

५ लाख सवारी लाइसेन्सको लागि यही हप्तासम्म १४ लाख कार्ड आइपुग्ने र दिन रात छापेर मंसिर मसान्तसम्म वितरण गर्ने योजनामा विभाग छ ।

लाइसेन्स छाप्ने कार्ड ल्याउन विभाग असफल, अझै ६ लाख छाप्न बाँकी

अब सर्वसाधारणको स्मार्ट सवारी चालक अनुमति पत्र छाप्न असोज महिनासम्म कुर्नुपर्ने विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।