Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


कञ्चनपुरमा समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारवाही

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमै काम पुरा नगर्ने आयोजनाहरुलाई कारावाही प्रक्रिया थालेको छ । आयोजना सम्पन्न गर्नुपर्ने मिति नाघेको वर्षौ बितिसक्दा समेत काम पुरा नभएका आयोजनाहरुलाई स्पष्टीकरण मागेको