Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


कारागारलाई संघ र प्रदेश मातहत रहनेगरी गरिएको वर्गीकरणप्रति असन्तुष्टि

काठमाडौं, मंसिर १५ । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहनेगरी गरेको वर्गीकरणप्रति सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै

कारागारको पर्खाल नाघेर भागेका रेशमलालको खोजी ब्यापक

चितवन । चितवन कारागारबाट दुई दिन अघि भागेका थनुवाको खोजी तीव्र पारिएको छ । कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जबरजस्ती करणी मुद्दामा थुनामा रहेका उनको खोजी भइरहेको जानकारी दिनुभयो

नवलपुरमा कारागार नहुँदा समस्या

नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ । मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट

मदिराले लठ्ठिएर महिलामाथि जाइलाग्ने वडासचिब कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गा । ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका

दशैं मान्न कैदीबन्दीलाई ३००

चितवन, कात्तिक ५ । दशैं मान्न कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीहरुलाई प्रतिव्यक्ति ३०० रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । राज्यले चाडपर्व मान्न दिँदै आएको रकम उपलब्ध गराएको जेलर कमलप्रसाद

कंगोमा केन्द्रीय कारागारमा आक्रमण, एक हजार ३०० कैदी फरार

बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई

कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ । कारागार अनुगमन प्रतिवेदन

कैदीबन्दीलाई जोगाउन आयोगको १३ बुँदे सुझाव

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ । आयोगका सचिव वेदप्रसाद

७०० कैदीलाई कोरोना, आठजनाको मृत्यु

काठमाडौं, असोज १७ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म आठजनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले