Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सडक निर्माणमा ठेकेदारकाे चरम लापरबाही,कांग्रेस दाङद्वारा कारबाहीको माग

काठमाडौ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ । नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक