Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा चढे, तोडे आफ्नै कीर्तिमान

काठमाडौं । नेपाली आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ । यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उहाँसहित १२ जनाले सगरमाथाको चुचुरोमा