Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


काभा यू–२० भलिबलमा नेपाल र किर्गिस्तान भिड्ने

काठमाडौं । २० वर्षमुनिको काभा पुरुष भलिबलमा आज नेपाल र किर्गिस्तान भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघि तीनमध्ये दुई खेलमा जित र एकमा