११ असार २०८२, बुधबार | Wed Jun 25 2025


काभा युथ–२० महिला भलिबल आजदेखि शुरु

काठमाडौं । काभा युथ–ट्वान्टी महिला भलिबल च्याम्पियनसिप आजदेखि माल्दिभ्मा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । चार टोली सम्मिलत प्रतियोगिताको दोस्रो खेल भोलि कीर्गिस्तानसँग हुनेछ