Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


काभा महिला भलिबलमा आज नेपाल र इरान भिड्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५.१५ बजे खेल शुरु हुनेछ । लिगमा अपराजित रहेको नेपाल

काभा महिला भलिबल लिग आजदेखि

काठमाडौं । काभा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा बिहीबार शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)