२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कान्तिपुर हिसान एडुफेयर जेठ ३२ गतेदेखि हुने

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेशन प्रालिको संयुक्त आयोजनामा जेठ ३२ गतेदेखि कान्तिपुर हिसान एडुफेयर हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन