Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पिकर्स विजयी

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पिकर्सले पोखरा निन्जार्सलाई पराजित गरेको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा बिहिबार सम्पन्न भएकाे खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित