Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


काठमाडौं र ललितपुरमा मंगलबारबाट फाइजर खोप लगाइँदै, भक्तपुरमा भने मोडर्ना खोप आजैबाट लगाइयो

काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका