Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताउनुभएको छ । बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको

काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गर्न दिने विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा राजनीतिक दल

काठमाडौं महानगरद्वारा सामुदायिक माध्यमिक विद्यालयमा सीपमूलक तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम सुरुवात गरेको छ । मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको

सडकका अव्यवस्थित तार १५ दिनभित्र हटाउन काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै यस्ताे निर्देशन दिएको हो

प्रहरी र काठमाडौं महानगरबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । काठमाडौं

मेयर साहविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मैगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो

काठमाडौं महानगरद्वारा सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह

कठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ । सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यस्ताे आग्रह

संयमित रहन काठमाडौं महानगरका प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा

सोमबार पनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर सोमबार पनि उठ्न सकेको छैन । संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर

नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन महानगरको सूचना

काठमाडौं । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी