Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शुक्रबार शोक

काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायी उत्रिए प्रदर्शनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरुलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् ।

पूर्व तयारीले काठमाडौंमा डेंगु संक्रमण बढेन : काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले समयमै डेंगु संक्रमण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक सङ्क्रमितहरुको

काठमाडौं महानगरले उठायो १० अर्ब २५ करोड राजस्व

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु. १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु. दश अर्ब ४१ करोड

काठमाडौंको फोहोर उठ्न अझै केही दिन लाग्ने

काठमाडौं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका

काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’का लागि छनोट

काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा

काठमाडौं महानगरले बजार अनुगमनलाई नियमित गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार गरि अनुगमन कार्यलाई नियमित गर्ने कामपाका

सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई महानगरले गर्‍यो निलम्बन

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने

छात्रावास सञ्चालन गर्न महानगरबाट स्वीकृति लिनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको