काठमाडौ, भदौ २६ । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई
काठमाडौं, भदौ १९ । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५
काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकामा कोरोना नियन्त्रण अभियानअन्तर्गत बिहीबार तेस्रो चरणको ९ वटा वडाहरुमा स्वाब संकलन गरिएको छ । महानगरपालिकाले यसअघि पहिलो र दोस्रो चरणमा लक्षण देखिएका संक्रमितहरुको स्वाब
काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन
काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाको वडा २४ मखनमा मंगलबार १५० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि वडा
काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण व्यापक बनिरहेकोमा चिन्ता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयरलाई भेटेर सुझावहरु दिनुभएको
काठमाडौं, साउन २९ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमित भेटिएपछि वडा बिहीबार सिल गरेको छ । वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको
प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २७ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाडौंमा संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले उल्लेख काम केही गर्न सकेको छैन । महानगरपालिकाका कर्मचारी
काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गरिएको छ । कोरोना जोखिमका कारण १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका
काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई ‘सिल’ नगरेसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई