१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


काठमाडौंका विद्यालय तत्काल नखुल्ने

काठमाडौं, पुस १ । कोरोना (कोभिड–१९) का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन

‘स्थानीय तहलाई असाधारण काम गर्न असाधारण अधिकार’

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाएको छ । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको

अधिकांश विकास निर्माणका योजना कार्यान्वयनको चरणमा : मेयर शाक्य

काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने

मोनोरेल, बुद्धपार्क परियोजना सुरु गर्न सकिएन : मेयर शाक्य

काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,

कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना : मेयर शाक्य

काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले

अपेक्षा अनुसारको काम गर्न नसकेको मेयर शाक्यद्धारा स्वीकार

काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु. ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु

रामग्राम र काठमाडौंबीच भगिनी सम्बन्ध

परासी, मंसिर १४ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य

उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

काठमाडौं, मंसिर १४ । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका

असुरक्षित स्थानमै खाना खुवाउन बाध्य (भिडियो)

काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले गत कात्तिकमा सार्वजनिक र भिडभाड हुने स्थानमा खाना खुवाउँदा असुरक्षित हुने भन्दै श्रमिक, असहाय, अतिविपन्न वर्गलाई पार्टी प्यालेसमा खुवाए त्यसको खर्च व्यवस्थापनमा सहयोग गर्ने