Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


अनाधिकृत संरचनामाथि महानगरले माछापोखरीमा डोजर चलायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित माछापोखरी क्षेत्रको अनाधिकृत संरचनामाथि डोजर चलाएको छ । गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरालाई डोजरले भत्काउने काम

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित

नक्शा पास नगरी बनाइएका भवनहरुलाई ९० दिनभित्र नक्शा पास गराउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुका लागि ९० दिने सूचना जारी गर्दै नक्शा र विवरण पेश गर्न भनेको छ । आज बिहीबार सार्वजनिक सूचना जारी

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक: उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो। उपप्रमुख

१७ वटा संस्थालाई सम्पति कर बुझाउन काठमाडौं महानगरको दश दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी र गैर सरकारी गरी १७ वटा संस्थालाई कर बुझाउन दश दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार ती संस्थालाई पत्र लेख्दै कर सम्पति

‘अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले

महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले

सात दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)लाई सात दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका

बालेनविरूद्ध दर्ता अदालतको अवहेलना मुद्दामा सुनुवाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग

महानगरले भत्कायो रत्नपार्कस्थित सव-वेका सटर

काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको