Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


बेंग्लोर उडेको जहाज चरा ठोक्किए पछि काठमाडौं फर्कियो

काठमाडौँ — काठमाडौंबाट भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको विमान पुन काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमको आरए–२२५ को न्यारोबडी जहाजले चरा ठोक्किएको आशंका गरेपछि काठमाडौं नै फर्किएको