Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


काठमाडौंका बाढी पीडितको गुनासो – मेयर बालेनले वास्तै गरेनन्

काठमाडौं । काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहको आलोचना गरेका छन् । सोमबार काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं