Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


साउन १ गतेदेखि फोहोर छुट्याएर मात्र दिन महानगरको आग्रह

त्यसैगरी कुहिने फोहोर संकलन गर्न छुट्टै दिन आउने र नकुहिने अर्थात अजैविक फोहोर संकलन गर्न छुट्टै दिन आउने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले जानकारी दिनुभयो ।