Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा