Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


काकाकुल बनेको इलाम बजारमा चार महिनाभित्र पानी आउने

माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउनुहुन्छ ।