Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


काकडभिट्टामा कडाइ, स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश

सुरेन्द्र भण्डारी झापा । भारतमा कोरोना भाइरसको दोस्रो लहर देखिएपछि अहिले नेपाल फर्कनेको पनि घुईचो बढ्न थालेको छ । भारतमा रोजगारी गर्न गएकाहरु धमाधम फर्कन थालेपछि झापा जिल्ला कोभिड–१९ सङ्कट