२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन

बिहीबार कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, असार ३० । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो । सरकारका

पूर्वमन्त्री बस्नेतले दिए चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ़्रिजेरेटर

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चौतारा अस्पतालका लागि ब्लड स्टोरेज गर्न रेफ़्रिजेरेटर दिनुभएको छ । चौतारा अस्पताल पुगेर बस्नेतले स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईलाई रेफ़्रिजेरेटर

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य

पुख्यौली विरासतमा नभइ योगदानको आधारमा नेतृत्व चयन हुनुपर्छ : महत

काठमाडौं, असार २३ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन

‘प्रधानमन्त्रीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाए’

काठमाडौं, असार २० । विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र

टुङ्गिएन कांग्रेस क्रियाशिल सदस्यता विवाद, केन्द्रीय समितिलाई सूची बुझाउने समय आज सकिदैं

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई

निधि, कोइराला र सिंहले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित

काठमाडौं । कांग्रेसका तीन नेताले १३ औं महाधिवेसनमा सभापति बाहेकका प्रत्यासीसँग बोलाएको छलफल स्थगित भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले बोलाएको भेला

कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी

काठमाडौं, असार १७ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा

तयारी नपुगेको भन्दै कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।