Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो ।

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ गते हुने

सर्लाही । नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समिति सर्लाहीले जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले बुधबार सूचना जारी

कांग्रेस जोगाउन निर्वाचन आयोगले मतपत्र हरियो बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन खोजेको आरोप लगाउनु भएको छ । मोरङको रंगेलीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले

कांग्रेसद्वारा दोगडाकेदार गाउँपालिकासँग बजेट विवरण माग

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताउनुभयो ।

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद

कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको

८ जिल्लामा कांग्रेस सभापति चयन, ८ जिल्ला बाँकी

काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये ८ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरै जसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दाबी छ

कांग्रेस चितवन सभापति पदको मतगणना आजै

चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशनका लागि भएको मतदान सकिएको छ । शुक्रबार कांग्रेस चितवनको जिल्ला अधिवेशनको लागि भएको मतदान बेलुका साँढे ६ बजे सकिएको निर्वाचन समिति संयोजक ज्ञानेन्द्र अधिकारीले

कांग्रेस अधिवेशन : बलरा नगरपालिकाको दुई वडामा सर्वसम्मत नेतृत्व चयन

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका दुई वटा वडामा बिहीबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८

स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदैन : प्रवक्ता डा. महत

बुधबार सञ्चारकर्मीसँगकाे संक्षिप्त कुराकानीमा उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क गर्नुभयो । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै