Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


दाङको जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसको स्पष्ट बहुमत

एमालेले दुई प्रमुख र उपप्रमुख जितेको छ घोराही उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेको छ भने माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकाकाका प्रमुखमा जितेको हो ।

काठमाडौं – २९ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा न. २९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । काठमाडौं महानगरपालिका २९ मा नेपाली कांग्रेसकाबाट कुश ढकालसहितको प्यानल विजयी भएको छ । ढकालले

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता

काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । ९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको

गठबन्धनमा मत कम आउनुमा संगठन कमजोर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका

पश्चिम नवलपरासीका ३/३ पालिकामा कांग्रेस र एमाले, माओवादी केन्द्र १ पालिकामा विजयी

परासी । पश्चिम नवलपरासीका ७ पालिकामध्ये ३ मा कांग्रेस, ३ मा एमाले र १ पालिका माओवादी केन्द्रले पाएको छ । ३ वटा नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कांग्रेसले बर्दघाट

सर्लाहीको ईश्वरपुर नगरपालिका प्रमुख र उप–प्रमुखमा कांग्रेस विजयी

उहाँले आठ हजार ४८० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभयो ।

झापा गाउँपालिकामा कांग्रेस विजयी

झापा । झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस जित विजयी भएको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलिया विजयी

बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको

पूर्वी नवलपरासीमा एमाले ६ र कांग्रेस २ पालिकामा विजयी

नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको

पाल्पामा ९ पालिकाको मत परिणाम सार्वजनिक, एउटामा जारी

सार्वजनिक मत परिणामअनुसार नेकपा (एमाले)ले ५ अध्यक्ष ४ उपाध्यक्ष जित्न सफल हुँदा नेपाली कांग्रेसले २ प्रमुख, १ उप–प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्षमा विजयी भएको छ ।