२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


धनकुटामा कांग्रेसले सम्झौता उल्लंघन गरेको जसपाको आरोप

वैशाख १५ गते भएको सम्झौतामा जिल्ला समन्वय समितिको प्रमुख आफ्नो दलले पाउने सहमति भए पनि मंगलबार उम्मेदवार मनोनयन प्रक्रियामा अगाडी बढाउने क्रममा कांग्रेसले आफ्नै पार्टीबाट उम्मेदवार पठाएर धोका दिएको जसपा

जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेस निर्विरोध

सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुम्बुमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कँंग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित हुने

जिसस बैतडीका प्रमुखमा दुई जनाको उम्मेदवारी, एमालेविरुद्ध स्वतन्त्रसहित कांग्रेस–माओवादीको गठबन्धन

खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी पर्दा एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकले मनोनयन दर्ता गराएका छन्

स्थानीय निर्वाचनमा कांग्रेस बन्यो पहिलो पार्टी, संघीय निर्वाचनमा तालमेल सफल हुनेमा शंका

काठमाडौं । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेर कांग्रेस पहिलो पार्टी बन्न सफल भयो । गठबन्धनबीच

कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउनु नपरोस् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ । बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले

जनता कांग्रेसलाई भोट हाल्न आतुर रहेका नेता पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली कांग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको दाबी गर्नुभएको छ । मंगलबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र

पाँचखाल नगरमा कार्यकक्ष विवाद, उप–प्रमुखको पदभारग्रहण रोकियो

खरेल नेपाली कांग्रेस र दनुवार नेकपा एमालेबाट निर्वाचित हुन् । यसअघि नगरप्रमुख खरेल र निवर्तमान उपप्रमुख लक्ष्मी दनुवारको कार्यकक्ष सँगै राखिएको भए पनि अहिले भने उप–प्रमुखको कार्यकक्ष छुट्टै तेस्रो तलामा

तीन/तीन उपमहानगरमा एमाले र कांग्रेसलाई सफलता

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत उपमहारपालिकातर्फको सम्पूर्ण मतपरिणाम प्राप्त भएको छ । सबैभन्दा अन्तिममा घोषणा भएको दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको

सर्लाहीका धेरै स्थानीय तहमा कांग्रेस निर्वाचित

सर्लाही । सर्लाहीका स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारहरु सबैभन्दा धेरै निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न निर्वाचनबाट जिल्लामा निर्वाचित एक हजार ४० जना

सुदूरपश्चिममा कांग्रेस पहिलो पार्टी, एकीकृत समाजवादी ७ जिल्लामा निल

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन