Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


कांग्रेसले तोक्यो ७७ जिल्लामा प्रतिनिधि, भदौ १० देखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घोषणा गरेको अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकेको छ । कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’

गिरी सबैका लागि प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

काठमाडौं । विभिन्न राजनीतिक पार्टीका नेताहरुले कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताउनुभएको छ । आइतबार कांग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरिरमा श्रद्धाञ्जली

बर्दिया कांग्रेसले जनताका पक्षमा काम गर्न नदिएको भन्दै रावलले छोडे कांग्रेस

काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिनुभएको छ ।रावलले बिहिबार बिज्ञप्ति जारी गर्दै कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार

पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन कोइराला पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गरेको छ । बुधबार काठमाडौंमा खबरदारी सभाको आयोजना गर्दै कोइराला समुहका तरुण, विद्यार्थी, महिलालगायत भ्रातृ संस्थाका

अबको भविष्य नगरपालिकाको : उपाध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा.

कांग्रेसले लोकतान्त्रि चरित्र गुमायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इतिहासमा पनि

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले

कांग्रेस सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको छ ।केन्द्रीय सदस्य मनोनित हुनेहरुमा धना खतिवडा,किरण यादव,राधा घले,उर्मिला थपलिया रहेका छन् ।

स्थानीय तह निर्वाचनको आधारमा संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्ने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताउनुभयो ।

संघ र प्रदेशको निर्वाचनमा टिकट नपाउने त्रासमा कांग्रेस संस्थापन इतर समुह

कांग्रेसभित्र महाधिवेशनको ४० प्रतिशत भोटको धङधङे, आफ्नै पक्षको चक्रव्यूहमा कोइराला, पौडेल र सिटौला रिझाउने देउवाको रणनीति काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै