Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो ।

चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयो : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली

कांग्रेसले गठबन्धन र माओवादीको विकल्प खोजेको छैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद

फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि

चितवन–२ मा कांग्रेसका जित नारायणले गरे उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । श्रेष्ठले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको

तनहुँ –१ मा कांग्रेसका गोविन्द भट्टराइले दर्ता गराए उम्मेदवारी

काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएको छ । भट्टराईले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।

सभामुखले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्छ : कांग्रेस महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप-राष्ट्रपतिको

कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु