Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


कांग्रेस विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्‍याउने एमाले नेता शाहीको तर्क

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा देखिएको विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्‍याउने बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय