काठमाडौं । सत्ता समिकरण गरेका नेपालका दुई ठूला राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले गत असार १७ गते भएको ७ बुँदे समझदारी बमोजिम सरकार गठनको तयारीमा जूटेका छन् ।