१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


कांग्रेस महासमिति बैठक : पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल, बिहीबार २ बजेपछि समापन समारोह

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरुले राखेका पाँच वटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । बुधबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले पत्रकार