Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


‘कांग्रेस क्रियाशील सदस्यता अनलाइनबाट दिन हुँदैन’

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिननहुने धारणा राख्नुभएको छ । बुधबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन