Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


कांग्रेस उम्मेदवार छनोटमा व्यस्त, गठबन्धनमा हिसाब नमिल्दा पार्टीमा असर

काठमाडौं । नेपाली कांग्रेस आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्यमा जुटेको छ । सोमबारदेखि निरन्तर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवार