Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


कांग्रेसभित्रकाे खिचातानी ! (भिडियाे रिपोर्ट)

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक महिनादेखि जारी रहेकाे छ। पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमै यत्तिका दिनदेखि छलफल भइरहे पनि निष्कर्ष आउन सकेको छैन। सकेसम्म ढिलो