२ असार २०८२, सोमबार | Mon Jun 16 2025


गृहमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु लोकतन्त्रविरुद्ध : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटा कर्मचारीलाई अख्तियारले बोलायो भन्दैमा गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध गर्नु लोकतन्त्रविरुद्ध भएको बताउनुभएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा

कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ । शनिबार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले कांग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि

कांग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले एमाले र कांग्रेस

शिक्षा र निजामति ऐन ल्याउने कुरामा कांग्रेस दृढ छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

कांग्रेस संसदीय दल बैठक : समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी

विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा कांग्रेसको जोड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले टिआरसीसँग

कांग्रेस आतंकवादको विरुद्धमा छ : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कांग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका

आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै