१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


इलाम–२ का लागि पठायो काँग्रेस कोशी प्रदेशले आकांक्षीका नाम

काठमाडौं । नेपाली काँग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर