१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले सबै ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको