३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


पाकिस्तानी राजदूतावासद्वारा कश्मीर एकता दिवसको अवसरमा छलफल आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले कश्मीर एकता दिवसको अवसर पारेर काठमाडौंमा छलफल कार्यक्रमको आयोजना गरेको छ । दूतावासले “कश्मीर एकता दिवसः “निरन्तर उत्पीडनको सामनामा असहज लचिलोपन“ शीर्षकमा छलफल गरेको हो