Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


क्यान्सर पीडित पत्रकार कविन्द्र शेर्मालाई आर्थिक सहयोग

काठमाडौं । क्यान्सर पीडित पाँचथरका पत्रकार कविन्द्र शेर्मालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग जुटेको छ । घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत शेर्माको उपचारका लागि किरात याक्थुङ पापोहाङ शेर्मा सङजुम्भो