२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं, माघ १८ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गर्दै आएको ‘राष्ट्रिय कलाश्री सम्मान’ यस वर्ष जनगायक रामेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानकी अध्यक्ष मोमिलाको अध्यक्षतामा