Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विमानस्थल भन्सारका तीन कर्मचारी निलम्बन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार