Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने