Logo १४ माघ २०८२, बुधबार | Thu Jan 29 2026


वीरगञ्जमा फेरी पनि कर्फ्यू आदेश थपियाे

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यू आदेश पुनः थप गरेकाे छ। प्रशासनले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यू अवधि बढाएको जनाएकाे हाे

सिमरा क्षेत्रमा कर्फ्यू आदेशपछि अवस्था क्रमशः सामान्य बन्दै

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय बाराले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। प्रशासनले बुधबार साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। बाराको

मोरङमा पनि कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले मोरङमा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको हो ।

सुनसरीकाे इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले साेमबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन,