२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध

काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्ग अबरुद्ध भएको छ । लगातारकाे वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । कालिकोट खाडाचक्र नगरपालिका–५