काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न पाँचौं दक्षिण एशियाली कराँते प्रतियोगितामा नेपालका खेलाडीहरुले ८ स्वर्ण पदक हात पारेका छन् । नेपालको बुद्दशक्ति कराँते डोजोबाट ११ जना खेलाडीहरु सहभागी भएका थिए ।