Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


करदाता प्रोत्साहन उपहार कार्यक्रम औपचारिक रूपमा शुरू

काठमाडाैं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा शुरु भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच साउन महिनाको