Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


करणवीर बोहराविरुद्ध ठगीको मुद्दा, ४० वर्षीया महिलाले लगाइन् ठगीको आरोप

एजेन्सी । भारतीय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहराविरुद्ध ठगीको उजुरी दर्ता भएको छ । कलाकार बोहरालाई एक ४० वर्षीय महिलाले करोडौं रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेकी छिन् ।