२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


भारतमा नौ कक्षाका विद्यार्थीले बनाए हत्केला आकारको कम्युटर, मुख्यमन्त्रीले दिए बधाइ

एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् । मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिएका छन् ।