Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


श्रीमतीलाई हत्या गर्ने प्रयास गरेकाे आराेपमा फिल्म निर्माता कमल किशोर पक्राउ

एजेन्सी । भारतीय बलिउडका चर्चित निर्माता कमल किशोर मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कमलविरुद्ध मुम्बईको अम्बोली प्रहरी चाैकीमा धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरेकाे